Monday, July 6, 2026
spot_img

३ महिनामा भित्रिए २६ सय बढी ईभी

spot_img

चालु आर्थिक वर्ष २०८२/०८३ को ३ महिनामा २६ सय बढी विद्युतीय कार नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक ब्यापारको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ३ महिनामा २ हजार ६२० युनिट ईभी आयात भएका छन् ।

जसअन्तर्गत, १ अर्ब २६ करोड ६७ लाख १६ हजार बराबरका ५० किलोवाट सम्मका ७५१ युनिट ईभी आयात भएका छन् । यस्तै, ४ अर्ब २ करोड १९ लाख ८९ हजार मूल्य बराबरका ५१ देखि १०० किलोवाट सम्मका १ हजार ५४५ युनिट ईभी नेपाल भित्रिएका छन् ।

यस्तै, ९५ करोड ७० लाख ४ हजार मूल्यका १०१ देखि २०० किलोवाट सम्मका ३२३ युनिट विद्युतीय कार आयात भएको भन्सार विभागले जनाएको छ । २०१ देखि ३०० किलोवाट सम्मको भने एक युनिट ईभी मात्रै आयात भएको छ । यसको मूल्य ४८ लाख ४९ हजार छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

डिजिटल एड प्लेटफर्म “एड्सारो नेपाल” सार्वजनिक, विज्ञापन बजारको क्लियरिङ हाउस बन्ने लक्ष्य

नेपालको आफनै डिजिटल विज्ञापन प्लेटफर्म “एड्सारो नेपाल” को औपचारिक...

CNIYEF द्वारा नेपालको अटोमोटिभ उद्योगको अवस्थाबारे उच्चस्तरीय ‘सीईओ फोरम’ सम्पन्न

नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन सीएनआई युवा...

नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा

नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईंले...

सुनचाँदीको भाउमा गिरावट

आज सोमबार सुनको भाउमा गिरावट आएको छ । आइतबार...

माउन्ट एभरेष्ट पावरको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल...

निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी मौद्रिक नीति आउनुपर्छः अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको...
spot_img