Saturday, June 20, 2026
spot_img

अर्ना बियरले विश्वकपमा पुग्न सफल क्रिकेट खेलाडी र क्यानलाई १ करोड २ लाख सहयोग गर्ने

spot_img
spot_img

आगामी टि २० विश्वकपमा छनौट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई अर्ना बियरले आर्थिक सहयोग गर्ने भएको छ । अर्ना बियरले छनौट प्रतियोगिता सुरु अघि नै नेपाल विश्वकपको लागि छनौट भएमा आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो।

नेपाल छनौट भएसंगै आफ्नो प्रतिवद्दता अनुसार अर्ना बियरले  टिम नेपालका खेलाडीहरु ५१ लाखको सहयोग र  नेपाल क्रिकेट संघ लाई यति ब्रुअरीको सीएसआर कोष मार्फत ५१ लाख गरि कुल १ करोड २ लाख उपलब्ध गराउने भएको छ । यस सहयोगले टिम नेपाल प्रति अर्ना बियरको माया र प्रतिवद्दता झल्किनुको साथै नेपालमा क्रिकेट पूर्वाधारको विकास गर्नमा सहयोग पुग्ने विश्वास अर्ना बियरले व्यक्त गरेको छ।

अर्ना बियरका अनुसार रु. १ करोड २ लाख रकम टीम नेपालका सम्पूर्ण खेलाडीहरु नेपाल प्रस्थान गरिसकेपछि एक सम्मान कार्यक्रम मार्फत टीम नेपाल र क्यानलाई हस्तान्तरण गरिने छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img