Tuesday, August 25, 2026
spot_img
spot_img

सुनको भाउले तोड्यो रेकर्ड, आज पनि किर्तीमानी उचाईमा

spot_img

आज सोमबार पनि सुनको भाउ ऐतिहासिक उचाईमा पुगेको छ । आइतबार एकैदिन तोलामा ७ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ५ सय रुपैयाँले बढेर २ लाख ३३ हजार १ सय रुपैयाँ पुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ९९ हजार ८ सय ४५ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज तोकिएको सुनको भाउ हालसम्मकै उच्च हो ।

आज चाँदीको भाउ भने तोलामा ३० रुपैयाँले बढेर २ हजार ९ सय ६० रुपैयाँ पुगको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ५ सय ३८ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा तोकिएको चाँदीको भाउ पनि हालसम्मकै उच्च हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आह्वान

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक...

सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठलाई चेम्बरको सम्मान

नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष एवम्...

सञ्चय कोष, नागरिक लगानी कोष र सासु कोषलाई पनि राष्ट्र बैंकले नियमन गर्ने

अब नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक...

लगानी बोर्डको सीईओ याङ्की उक्यावद्वारा पदभार ग्रहण

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) याङ्की उक्यावले पदभार...

एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’,  नाडा अटो शोमा सार्वजनिक हुने

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपाल...

२६ सयको बिन्दुबाट पनि तल झर्यो शेयरबजार

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको...
spot_img