Tuesday, August 25, 2026
spot_img
spot_img

डोल्पामा ‘कर्णाली अन्तराष्ट्रिय भिलेज फिल्म फेस्टिभल’ आयोजना हुने

spot_img

डोल्पामा ‘कर्णाली अन्तराष्ट्रिय भिलेज फिल्म फेस्टिभल’ आयोजना हुने भएको छ । चोया डिजिटल सोलुसनको आयोजनामा फेस्टिभल हुन लागेको हो ।

आयोजकले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।

आयोजकका अनुसार भदौ २ गतेदेखि ५ गतेसम्म ‘गाउँ गाउँमा नेपाली सिनेमा, गाउँ गाउँमा पर्यटक’ भन्ने नारासहित कर्णाली प्रदेशको डोल्पा जिल्लामा चलचित्र महोत्सव आयोजना गर्न लागिएको हो ।

फिल्म फेस्टिभलले नेपाली चलचित्र पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास लिइएको छ । कार्यक्रममा उपस्थित वक्ताहरूले कर्णाली प्रदेशको प्राकृतिक सौन्दर्यलाई विश्वमाझ पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

चोया डिजिटल सोलुसन प्रा.लि. का अध्यक्ष राजकुमार सिलवालका अनुसार कर्णाली प्रदेशमा उत्कृष्ट गन्तव्यहरु रहेकाले तिनलाई चलचित्र छायाङ्कनका गन्तव्यका प्रचारप्रसार गरिनेछ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आह्वान

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक...

सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठलाई चेम्बरको सम्मान

नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष एवम्...

सञ्चय कोष, नागरिक लगानी कोष र सासु कोषलाई पनि राष्ट्र बैंकले नियमन गर्ने

अब नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक...

लगानी बोर्डको सीईओ याङ्की उक्यावद्वारा पदभार ग्रहण

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) याङ्की उक्यावले पदभार...

एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’,  नाडा अटो शोमा सार्वजनिक हुने

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपाल...

२६ सयको बिन्दुबाट पनि तल झर्यो शेयरबजार

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको...
spot_img