Thursday, April 30, 2026
spot_img
spot_img

दशैँका लागि सुकिला नोटको सटही सुरु

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले दशैँका लागि सुकिला नोटको सटही सुरु गरेको छ । आइतबारबाट सुकिला नोट सटही सुरु गरिएको केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

विभागका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार सबै बैंकबाट सुकिला नोट साट्ने प्रबन्ध गरिएको छ । राष्ट्र बैंकबाट पनि सुकिला नोट साट्न पाइनेछ ।

सर्वसाधारणले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका एक एक बण्डल गरी कुल १८ हजार ५ सय रुपैयाँ बराबरको नोट साट्न पाउनेछन् । यसपटक ५ रुपैयाँ दरका मात्रै नयाँ नोट छन् भने अरु सुकिला नोट छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रावा इनर्जीको २० लाख कित्ता बढी शेयरको लकइन अवधि जेठमा सकिँदै

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको २० लाख कित्ता बढी शेयरको...

भट्टसँग सम्बन्धित ८ वटा बीमा कम्पनीमा संस्थापक शेयर हाल्ने सबैसँग मागियो प्रिमियमको विवरण

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टको अग्रसरतामा खुलेका...

निजी क्षेत्रका संगठनबीच एकता आवश्यकः राजेन्द्र मल्ल

नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले देशको...

PPP मोडलमा हालसम्म कै ठूलो प्रसारणलाइन बनाउँदै RPGCL, निजी क्षेत्रबाट ३ कम्पनी छनौट

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (RPGCL) ले सार्वजनिक निजी...

किष्ट हस्पिटलमा किर्तीमानी १५औँ पटक कलेजो प्रत्यारोपण

किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा...

आज पनि सस्तियो सुन, कति छ बजार भाउ ?

आज बिहिबार सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला...
spot_img