Wednesday, May 6, 2026
spot_img
spot_img

जेनजी आन्दोलनः होटल उद्योगमा मात्रै २५ अर्ब क्षति, २ हजारले रोजगारी गुमाए

spot_img
spot_img

मंगलबार भएको जेनजी पुस्ताको प्रदर्शनका क्रममा प्रदर्शनकारीले देशभरका होटल उद्योगमा क्षति पु¥याउँदा २५ अर्ब भन्दा बढीको क्षति भएको छ ।

होटल संघ नेपाल (हान) ले दिएको प्रारम्भिक तथ्यांकअनुसार २५ वटा होटल, रिसोर्ट, लज र रेष्टुरेन्टमा क्षति पुगेको छ । प्रारम्भिक अनुमान अनुसार आन्दोलनका क्रममा होटल तथा रिसोर्टमा २५ अर्ब बराबरको क्षति भएको हानले जनाएको छ ।

हानका काठमाडौँ र पोखराका होटलमा सबैभन्दा धेरै क्षति भएको छ । भैरहवा, बुटवल, धनगढी, झापा, दाङ, बर्दिबासलगायतका क्षेत्रमा पनि होटलमा क्षति पुगेको छ । हानका अनुसार होटलमा भएको तोडफोड र आगजनीले क्षति हुँदा २ हजारभन्दा बढी कामदार प्रत्यक्ष प्रभावित भएका छन् ।

आन्दोलनका क्रममा क्षतिग्रस्त बनेका होटलहरु दशैँ तिहारसहित अबको पर्यटकीय सिजनमा सञ्चालनमा आउन नसक्ने हानले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिवाईसी नेपाल लघुवित्तका सीईओ डोलिन्द्र शर्माले दिए राजीनामा

सिवाईसी नेपाल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलिन्द्र प्रसाद शर्माले...

यी हुन् अध्यादेशका कारण अर्थ मन्त्रालय अन्तर्गतका पदमुक्त भएका २९ जना

अर्थ मन्त्रालयले अध्यादेशपछि पदमुक्त भएका अर्थ मन्त्रालय मातहतका निकायका...

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सह-सचिव रमेश अर्यालले...

शेयर गोल्छालाई थुनामा राख्न अदालतले दिएन अनुमति, आजै रिहा हुने

जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा...

दुई नियामकमा नियुक्ति: क्यानमा पारदर्शीता देखिँदा अर्थले लुकायो सेबोन अध्यक्षका आवेदक

सरकारले यतिबेला दुई वटा नियामक निकायको प्रमुख पदमा खुला...

वैशाख २८ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस

सरकारले यहि वैशाख २८ गते संघीय संसदको दुवै सदनको...
spot_img