Wednesday, July 8, 2026
spot_img

होटल मक्र्योरमा पूर्व राजा ज्ञानेन्द्र शाह परिवारको ‘डिनर’

spot_img

पूर्व राजा ज्ञानेन्द्र शाहको परिवारले काठमाडौँको सुकेधारास्थित होटल मक्र्योरमा पुगेर सेवा लिएका छन् । भदौ ७ गते शनिबार कुशे औँसीका दिन पूर्व राजा ज्ञानेन्द्र शाहको परिवार होटल मक्र्योरमा पुगेर त्यहाँको सेवा लिएको हो ।

श्रीमती कोमल राज्यलक्ष्मी देवी र बुहारी हिमानीसहित पुगेका पूर्व राजा शाहको परिवारलाई होटल व्यवस्थापनले स्वागत गरेको थियो । उनीहरुले होटलको अवलोकनसहित होटलबाट देखिने दृश्य अवलोकनसमेत गरेका थिए ।

पूर्व राजाको परिवारले होटल मक्र्योरमा करिब ३ घण्टा बिताएका थिए । त्यस क्रममा होटलमा उपलब्ध विभिन्न सेवाबारे समेत शाह परिवारले चासो राखेका थिए । शनिबार अपरान्ह पुगेका उनीहरु बेलुकाको खाना खाएर होटलबाट फर्किएका थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

उद्योगी व्यवसायीलाई प्रधानमन्त्री बालेनले सिंहदरबार बोलाए, को को जाँदैछन् ?

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बुधबार उद्योगी व्यवसायीहरुसँग छलफल गर्दैछन्...

एलआरआर मोटर्स बन्यो स्काईवेलको आधिकारिक आयातकर्ता, गाडीभन्दा पहिले पार्टस् झिकाउँदै

नेपालका लागि चिनियाँ प्रिमियम इलेक्ट्रिक सवारी ब्रान्ड स्काईवेल/स्काईवर्थको आधिकारिक...

‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार...

सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ईभीमा लोन टू भ्यालू रेसियो सहजीकरण गर्ने राष्ट्र बैंकको घोषणा

नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारीका रुपमा विद्युतीय सवारी साधनको...

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति...
spot_img