Wednesday, July 8, 2026
spot_img

प्रधानमन्त्रीको दाबीः अटोमोबाइल्स व्यवसायी मात्रै होइन, सिङ्गो निजी क्षेत्र सरकारप्रति सन्तुष्ट छ

spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारसँग सिङ्गो निजी क्षेत्र सन्तुष्ट रहेको दाबी गरेका छन् । १७औँ संस्करणको ‘नाडा अटो शो’ उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले अहिले अटोमोबाइल्स व्यवसायी मात्रै नभई समग्र निजी क्षेत्र नै वर्तमान सरकारप्रति असन्तुष्ट नरहेको दाबी गरेका हुन् ।

‘अटोमोबाइल्स व्यवसायी मात्रै होइन, अहिले निजी क्षेत्र नै असन्तुष्ट हुनुपर्ने कारण छैन, ठाउँ छैन’ प्रधानमन्त्रीले भने, ‘बजेट र मौद्रिक नीति व्यवहारिक र उद्यम व्यवसायका लागि अनुकुल हुने गरी तर्जुमा गरिएको छ । अब अब कसै–कसैले असन्तुष्ट नै हुनुपर्छ भनेर कसम खाएका छन् भने त्यो अलग कुरा हो ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

उद्योगी व्यवसायीसँग बालेनले बिताए २ घण्टा, कति सुने कति बोले ?

प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार निजी क्षेत्रका प्रतिनिधिसँग करिब २...

मौद्रिक नीतिको प्रभावकारी कार्यान्व्यन भए अर्थतन्त्र चलायमान हुन्छ : मल्ल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आगामी...

नेपाल एसबिआई बैंकले मनायो ३३ औं वार्षिकोत्सव

नेपाल एसबिआई बैंकले आफ्नो ३३ औं वार्षिकोत्सव मनाएको छ...

प्रधानमन्त्री शाहले व्यवसायीसँग गरे छलफल, लगानीको वातावरणमा सुधार हुने अपेक्षा

प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक...

प्राधिकरणले ल्याएको ऊर्जा तालिका निर्धारण विधिमा इप्पानको आपत्ति, मन्त्रीलाई बुझायो ज्ञापनपत्र

नेपाल विद्युत प्राधिकरणले बनाएको "विद्युत शक्ति तथा ऊर्जा तालिका...
spot_img