Wednesday, July 8, 2026
spot_img

‘नाडा अटो शो’ आजबाट, प्रधानमन्त्रीले उद्घाटन गर्दै

spot_img

१७ औं संस्करणको ‘नाडा अटो शो २०२५’ आजबाट सुरु हुँदैछ । नेपाल अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा हुन लागेको १७औँ संस्करणको अटो शोको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

भदौ ८ गतेसम्म सञ्चालन हुने नाडा अटो शोमा कुल १२५ बढी स्टल रहने आयोजकले जनाएको छ ।

अटो शोमा पहिलो पटक रोबोट, फ्लाइङ कार (उड्ने कार) प्रदर्शनी गरिँदैछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

उद्योगी व्यवसायीसँग बालेनले बिताए २ घण्टा, कति सुने कति बोले ?

प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार निजी क्षेत्रका प्रतिनिधिसँग करिब २...

मौद्रिक नीतिको प्रभावकारी कार्यान्व्यन भए अर्थतन्त्र चलायमान हुन्छ : मल्ल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आगामी...

नेपाल एसबिआई बैंकले मनायो ३३ औं वार्षिकोत्सव

नेपाल एसबिआई बैंकले आफ्नो ३३ औं वार्षिकोत्सव मनाएको छ...

प्रधानमन्त्री शाहले व्यवसायीसँग गरे छलफल, लगानीको वातावरणमा सुधार हुने अपेक्षा

प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक...

प्राधिकरणले ल्याएको ऊर्जा तालिका निर्धारण विधिमा इप्पानको आपत्ति, मन्त्रीलाई बुझायो ज्ञापनपत्र

नेपाल विद्युत प्राधिकरणले बनाएको "विद्युत शक्ति तथा ऊर्जा तालिका...
spot_img