विद्युतीय मोटरसाइकल ब्रान्ड Ultraviolette को F77 Mach 2 Recon मोडल नेपाल प्रवेश गरेको छ । Ultraviolette को नेपालका लागि आधिकारिक वितरक तोकिएको Kedia International Pvt. Ltd. ले उक्त मोडल ल्याएको हो ।
NAIMA Mobility Expo 2025 मा Ultraviolette ले आफ्नो फ्ल्यागशिप मोडल F77 Mach 2 Recon को पहिलो प्रदर्शनी गर्दै अवलोकनकर्ताको ध्यान खिचेको छ ।
मुख्य प्रदर्शन तथा डिजाइन विशेषताहरू
-
शक्ति: 40.2 HP | 30 kW
-
टर्क: 100 NM
-
उच्चतम गति: 155 km/h
-
स्पीड: 0–60 km/h मात्र 2.8 सेकेन्डमा, 0–100 km/h 7.7 सेकेन्डमा
-
रेन्ज: 323 km (IDC*)
-
पुनर्जनन ब्रेकिङ: 10 लेभल
-
राइड मोड्स: Glide | Combat | Ballistic
स्मार्ट टेक र सुरक्षा सुविधा
-
Dynamic Stability Control (DSC), हिल–होल्ड, Bosch को मोनो/डुअल–च्यानल ABS
-
वैकल्पिक सुविधाहरू: Delta Watch (चोरी चेतावनी), Lockdown, Crash Alert, Anti-Collision Warning
-
बुस्ट चार्जरमार्फत छिटो चार्जिङ, ५” TFT मल्टिफंक्शन डिस्प्ले, Violette A.I. सहितको UV Automotive Linux OS, पार्क असिस्ट, डीप–स्लीप, “Find My F77” र TPMS
ब्याट्री र वारन्टी
-
10.3 kWh SRB 10, IP67-रेटेड ब्याट्री, पाँच–स्तरीय सुरक्षा प्रणाली
-
ब्याट्री वारन्टी ८ वर्ष वा ८ लाख किमीसम्म (पहिले जे पूरा हुन्छ) विस्तार गर्न सकिने सुविधा
NAIMA Mobility 2025 को विशेष अफर
-
१२ महिना ०% ब्याजदरमा पुरै मूल्यमा वित्तीय योजना
-
जुनसुकै सवारी साधन साट्दा नगद छुट
प्रदर्शनीमा आकर्षक उपहार
NAIMA अवधिभर स्टल C1 मा आउने एक भाग्यशाली दर्शकलाई प्रिमियम Shark Helmet जित्ने मौका, साथै प्रत्येक आगन्तुकलाई विशेष गिफ्ट ।













