Wednesday, July 15, 2026
spot_img

पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच मर्जर सम्झौता

spot_img

पोखरामा केन्द्रीय कार्यालय रहेको पोखरा फाइनान्स र काठमाडौँमा केन्द्रीय कार्यालय रहेको समृद्धि फाइनान्स मर्ज हुने भएका छन् । आज आइतबार बिहान दुई संस्थाबीच मर्जरको लागि सम्झौता भएको हो।

हाल पोखरा फाइनान्सको चुक्ता पुँजी १ अर्ब ८ करोड २५ लाख रहेको छ भने समृद्धि फाइनान्सको चुक्ता पुँजी ८१ करोड ८९ लाख रुपैयाँ रहेको छ । गत बिहीबार शेयरबजारमा पोखरा फाइनान्सको अन्तिम शेयर मूल्य प्रति कित्ता ४४३.२७ रुपैयाँ थियो भने समृद्धि फाइनान्सको शेयर मूल्य प्रति कित्ता ५५३.७८ रुपैयाँ थियो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा पोखरा फाइनान्स ८२ लाख ८० हजार खुद घाटामा थियो। सोहि अवधिमा समृद्धि फाइनान्स भने ३ करोड २२ लाख खुद घाटामा थियो ।

यो पनिः
पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच मर्जर सम्झौतामा हस्ताक्षर, राष्ट्र बैंकले देला स्वीकृति ?

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ढल्केवरबाट निर्यात हुने बिजुली ११०० बाट बढाएर १६५० मेगावाट पुर्याउन नेपाल-भारत सहमत

ढल्केवरबाट निर्यात हुने बिजुली ११०० बाट बढाएर १६५० मेगावाट...

नेप्सेको पुनर्संचरना कार्य तदारुकताका साथ अगाडि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन

प्रतिनिधिसभाको अर्थ समितिले नेप्सेको पुनर्संचरना कार्य तदारुकताका साथ अगाडि...

सरकारले युएनडीपीसँग विकास सहकार्य चाहेको छ: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा...

काठमाडौँमा अस्तव्यस्त रूपमा झुण्डिएका तार व्यवस्थापन गरिँदै

काठमाडौँ उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुण्डिएका विद्युत्, दूरसञ्चार तथा...

प्रधानमन्त्री शाह र होटेल संघका पदाधिकारीबीच छलफल, पीपीपी मोडलमा काम गर्न आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम...

कालो सिसाको फण्डाले रोकियो नयाँ गाडीको दर्ता: असारमै व्यवसायीलाई सकस, जरिवानाको जोखिम

यातायात कार्यालयले कालो सिसा भएका नयाँ सवारी साधनको दर्ता...
spot_img