Wednesday, June 24, 2026
spot_img

आँखुखोला जलविद्युत कम्पनीले पायो हकप्रद निष्काशन अनुमति

spot_img
spot_img

नेपाल धितोपत्र बोर्डले आँखुखोला जलविद्युत कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको छ। बोर्डले  असार १९ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले १:१.५ अको अनुपातमा १ सय ५० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता हकप्रद निष्काशन गर्ने छ । कम्पनीले १ अर्ब २० करोड बराबरको हकप्रद निष्काशन गर्न लागेको हो ।

हकप्रद शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img