Tuesday, August 25, 2026
spot_img
spot_img

राष्ट्र बैङ्कद्वारा सम्पूर्ण  बजार निर्माता तथा बिक्री एजेन्टहरुको लाइसेन्स खारेज

spot_img

नेपाल राष्ट्र बैङ्कले सम्पूर्ण  बजार निर्माता तथा बिक्री एजेन्टहरुको इजाजतपत्र खारेज गरेको छ । राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागले सम्पूर्ण बजार निर्माता र बिक्री एजेन्टहरुको इजाजतपत्र खारेज गरिएको जनाएको हो ।

२०८१ असार १ देखि सरकारी ऋणपत्रहरुको निष्काशन, नविकरण, दोस्रो बजार कारोवार र भुक्तानी लगायतका कार्य सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट भइरहेकोले सम्पूर्ण  बजार निर्माता तथा बिक्री एजेन्टहरुको इजाजतपत्र खारेज गरिएको राष्ट्र बैङ्कले उल्लेख गरेको छ ।

यस अघि राष्ट्र बैंकको अनुमतिमा बैंक तथा वित्तीय संस्थाले नै बजार निर्माता तथा बिक्री एजेन्टको रुपमा कार्य गर्दै आएका थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

बेनी हाइड्रोपावरले भदौ २२ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि आईपीओ निष्काशन...

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आह्वान

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक...

सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठलाई चेम्बरको सम्मान

नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष एवम्...

सञ्चय कोष, नागरिक लगानी कोष र सासु कोषलाई पनि राष्ट्र बैंकले नियमन गर्ने

अब नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक...

लगानी बोर्डको सीईओ याङ्की उक्यावद्वारा पदभार ग्रहण

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) याङ्की उक्यावले पदभार...

एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’,  नाडा अटो शोमा सार्वजनिक हुने

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपाल...
spot_img