Thursday, June 25, 2026
spot_img

बढ्दै नेपालको निर्यात, जेठमा मात्रै ३० अर्बको निकासी

spot_img
spot_img

चालु आर्थिक वर्षको हालसम्म नेपालको निर्यातमा सुधार देखिएको छ । एक महिनाको अवधिमा नेपालबाट ३० अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ महिना सम्ममा २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख १३ हजार रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । बैशाखसम्म नेपालको कुल निर्यात २ खर्ब १७ अर्ब १ करोड १० लाख ५९ हजार रुपैयाँ थियो ।

यस आधारमा पछिल्लो महिना (जेठ)मा मात्रै करिब ३० अर्बको निर्यात भएको हो । कुल निर्यातमा भटमासको तेल, सुर्यमुखी तेल लगायतको हिस्सा बढी छ ।

साथै, चालु आर्थिक वर्षको जेठसम्म नेपालको व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख ७३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिको व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख ५८ हजार रुपैयाँ थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना

ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन...

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...
spot_img