Thursday, July 9, 2026
spot_img

दुइ दुइ वर्षमा औषधिको मूल्य समायोजन गर्न सुझाव

spot_img

औषधिको मूल्यका विषयमा सुझाव दिन गठित समितिले हरेक दुइ दुइ वर्षमा औषधिको मूल्य समायोजन सुझाव दिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई समितिले बुझाएको प्रतिवेदनमा प्रत्येक दुइ दुइ वर्षमा औषधिको मूल्य समायोजन गर्न सुझाव दिइएको हो ।

मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा समितिका संयोजक डा. पोषराज पाण्डेले मन्त्री पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । संयोजक डा. पाण्डेले हरेक दुइ दुइ वर्षमा औषधिको मूल्य समायोजन गर्न सुझाव दिइएको बताउँदै क्षेत्रगत आधारमा समेत औषधिको मूल्य समायोजन गर्न सुझाइएको बताएका छन् ।

मन्त्री पौडेलले समय अनुसार औषधिको मूल्य समायोजन गर्नका लागि समिति गठन गरिएको र समितिले दिएको प्रतिवेदनमाथि थप सुझाव लिएर कार्यान्वयनमा लगिने बताएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...

अत्याधुनिक फिचर्ससहित नेपाल आउँदै ‘लिपमोटर बी०३’, नाईमा एक्स्पोमा लन्च हुने

लिपमोटरको नयाँ इलेक्ट्रिक एसयूभी नेपाल आउने भएको छ ।...

नेप्सेमा पोखरा फाइनान्स र समृद्धि फाइनान्सको शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पोखरा फाइनान्स लिमिटेड र समृद्धि...
spot_img