Friday, April 24, 2026
spot_img
spot_img

पहिलो पटक उपत्यका बाहिर निःशुल्क ब्याट्री चेकअप शिविर गर्दै लक्ष्मी अटोकोम्प

spot_img
spot_img

नेपालका लागि TATA GREEN BATTERIES को आधिकारिक वितरक लक्ष्मी अटोकोम्प प्रा.लि.ले पहिलो पटक उपत्यका बाहिर निःशुल्क ब्याट्री चेकअप शिविर सञ्चालन गर्ने भएको छ । शिविर २०८२ बैशाख ३० गते मंगलबार बाट सुरु हुनेछ ।

कम्पनीका अनुसार उक्त शिविरमा ग्राहकहरूले आफ्नो गाडीको ब्याट्रीको निःशुल्क स्वास्थ्य परीक्षण गराउन सक्नेछन्। साथै, सहभागीहरूलाई TATA GREEN BATTERIES खरिद गर्दा उपयोग गर्न मिल्ने छुट कुपन तथा गिफ्ट सामग्रीहरू पनि वितरण गरिनेछ ।

लक्ष्मी अटोकम्प प्रा.लि.ले यस शिविरमार्फत ग्राहकहरूसँगको सम्बन्ध अझ सशक्त बनाउने र ब्याट्रीसम्बन्धी सचेतना फैलाउने उद्देश्य राखेको जनाएको छ । कम्पनीले आगामी दिनहरूमा पनि यस्ता ग्राहक- केन्द्रित कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने योजना बनाएको उल्लेख गरेको छ ।

कुन दिन कहाँ शिविर ?

३० बैशाख – श्रेष्ठ ट्रेडर्स, बर्दिबास
३१ बैशाख – स्टार जनरल सप्लायर्स, बजरंग चौक
१ जेठ – श्री जानकी ट्रेडर्स, भानुचोक
२ जेठ – रोशन ट्र्याक्टर पार्ट्स, पिडारीचोक

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

उद्योग वाणिज्य संघ काठमाडौँले भन्यो, ‘गोल्छालाई मानमर्दन हुने गरी हिरासतमा राखिनु दुःखद’

नेपाल उद्योग वाणिज्य काठमाडौँले उद्योगी–व्यवसायीहरूमाथि अनुसन्धानका नाममा भइरहेको व्यवहारप्रति...

शेखर गोल्छा पक्राउ परेपछि निजी क्षेत्रको असन्तुष्टि

निजी क्षेत्र त्रसित हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै निजी...

३ करोड माथिको घरजग्गा कारोबार अब कम्पनीबाट मात्रै, यी २१ मालपोतमा अनिवार्य

३ करोड रुपैयाँभन्दा माथिको थैली रकम भएका घरजग्गा कारोबार...

घट्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड, ७८ हजार २० जनाले पाए शेयर

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...
spot_img