Sunday, March 15, 2026
spot_img

हिमालयन हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने

spot_img
spot_img

हिमालयन हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको वैशाख २६ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले लगानीकर्तालाई मुनाफा वितरण गर्नको लागि बैंकको कर्जा घटाउनु पर्ने भएको र सो प्रयोजनको लागि हकप्रद निष्काशन गर्न लागेको जनाएको छ । कम्पनीले हकप्रद निष्काशनको लागि विद्युत नियमन आयोग समक्ष पूर्व स्वीकृतिको लागि निवेदन गर्ने निर्णय पनि गरेको छ।

कम्पनीले कास्कीमा १२ मेगावाटको नामार्जुन मादी जलविद्युत आयोजना निर्माण सम्पन्न गरि सन् २०१५ देखि विद्युत उत्पादन गरिरहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिटिजन्स बैंकद्वारा ६२ जना कर्मचारीलाई दीर्घ सेवा सम्मान

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अनवरत १० वर्ष र...

सरकारले ग्रहण गर्यो जेन्जी प्रदर्शन जाँचबुझ आयोगको प्रतिवेदन, विस्तृत सोमबार आउने

सरकारले जेन्जी प्रदर्शनको घटनाको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले...

धनुषा १ का सांसद यादव नै कायम, रास्वपाका साहले पाएनन् अन्तरिम आदेश

सर्वोच्च अदालतले धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट...

कालिन्चोक हाइड्रोको वैदेशिक रोजगारीतर्फको आईपीओ बाँडफाँड

कालिन्चोक हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको...

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीकै स्वकीय सचिव श्रेष्ठ नियुक्त

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका...
spot_img