Tuesday, June 23, 2026
spot_img

५७९६ प्रतिशतले बढ्यो अरुण भ्याली हाइड्रोको नाफा

spot_img
spot_img

अरुण भ्याली हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ५७९६.६  प्रतिशतले बढेको छ।

यस अवधिमा कम्पनीले ३४ करोड १८ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ५७ लाख ९५ हजार थियो । यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ६ करोड १ लाखबाट बढेर  १९ करोड ७४ लाख पुगेको छ । कम्पनीको अन्य आम्दानी पनि २३ करोड ५९ लाखबाट बढेर ३४ करोड ८७ लाख पुगेको छ।

यस अवधिमा कम्पनीको ब्याज खर्च १४  करोड ८५ लाखबाट घटेर ३  करोड ९ मात्र कायम भएको छ। कम्पनीको चुक्ता पुंजी ३ अर्ब ८४  करोड रहेको छ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ११  रुपैयाँ ८५  पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १०९  रुपैयाँ ५६ पैसा रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img