Wednesday, April 22, 2026
spot_img
spot_img

टाटाको नयाँवर्ष एक्सचेन्ज उत्सवः जुनसुकै ब्रान्डका पूराना गाडीसँग टाटाका ईभी साट्न पाइने

spot_img
spot_img

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिंङ्ग प्रा.लि.ले नयाँ वर्ष २०८२ अवसरमा “नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव” को घोषणा गरेको छ । चैत्र २९ देखी वैशाख २ गते सम्म सञ्चालन हुने यस योजना अन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त नयाँ टियागो.इभी, पन्च.इभी, नेक्सन के ३.इभी, र कर्भ.इभी एक्सचेन्ज गर्न सकिनेछ ।

“नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव” मा आफ्नो पूरानो गाडी साटी टाटाको नयाँ इभी खरिद गर्ने ग्राहकहरुले २० प्रतिशत डाउनपेमेन्टमै गाडीहरु खरिद गर्न सक्नेछन् भने आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिंंङ्ग, निःशुल्क चार्जिंंङ्ग बक्स (जडान सहित) एवं निःशुल्क एभिटी सहित हरेक बुकिङ्गमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्ने छन् ।

यस्तै, सो अवसरमा ग्राहकमहानुभावहरुले नेपाल भर रहेका टाटा मोटर्सको शोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सकिने छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा दिएका छन् । गुरुङले नागरिक...

कक्षा १२ को परीक्षा सोमबारदेखि, ४ लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा बैशाख १४ गतेबाट सुरु हुँदैछ...

‘ईभीको भाडा बढेको छैन’

डिजेल र पेट्रोलको मूल्यवृद्धि भएकाले सरकारले सार्वजनिक यातायातको भाडा...
spot_img