Sunday, May 31, 2026
spot_img

सेबोन अध्यक्ष नियुक्तिबारे महान्यायाधिवक्ताको सुझावः २ जनाको नाम सिफारिस गर्न मिल्दैन

spot_img
spot_img

पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाका विषयमा महान्यायाधिवक्ता कार्यालयले २ जनाको नाम सिफारिस गर्न नमिल्ने सुझाव दिएको छ । सिफारिस समितिले सर्ट लिस्टमा परेका ५ जनालाई प्रस्तुतिकरणका लागि बोलाएकोमा २ जना मात्रै उपस्थित भएपछि महान्यायाधिवक्ताको कार्यालयसँग सुझाव मागेको थियो ।

समय थप गर्दा समेत बाँकी ३ जना प्रस्तुतकिरणका लागि नआएपछि बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया कसरी अघि बढाउने भनेर सिफारिस समितिले महान्याधिवक्ताको कार्यालयमा सुझाव मागेको थियो । महान्यायाधिवक्ताको कार्यालयले ३ जना भन्दा कमको नाम सिफारिस गर्न नमिल्ने प्रष्ट व्यवस्था रहेकाले २ जनाको नाम सिफारिस गर्न नमिल्ने राय दिएको हो ।

कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान भएकाले सिफािरस समितिले कम्तीमा ३ जनाकै नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने महान्याधिवक्ता कार्यलयको सुझाव छ ।

यदि ३ जनाको नाम सिफारिस हुन नसकेको अवस्थामा हालको प्रक्रिया रद्द गर्न महान्याधिवक्ता कार्यलयले सुझाव दिएको बताइएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फलाखु खोला जलविद्युत आयोजनामा एनआईसी एशिया बैंकले लगानी गर्ने

एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोला जलविद्युत आयोजनामा ९५...

अर्थमन्त्रीले कहाँबाट ल्याउँदैछन् २४७ अर्ब वैदेशिक ऋण ? चीनसँग १ अर्ब, भारतसँग २ अर्ब मात्रै

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

सिबिफिनले गर्यो बजेटको स्वागत, निजी क्षेत्रको मनोवल बढ्ने विश्वास

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बजेटको स्वागत...

भन्सार बढेपछि तोलामा साढे २० हजारले महँगियो सुनको भाउ

सरकारले बजेट भाषणमार्फत सुनको भन्सार दर बढाएपछि भाउ पनि...

बजेटबारे पत्रकारसँग संवाद गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेटबारे...

नेपाली बजारको अवस्था र बजार प्रतिनिधिको भूमिका

दुर्गा भुजेल नेपालको अर्थतन्त्रमा व्यापार तथा व्यवसाय क्षेत्रको महत्वपूर्ण योगदान...
spot_img