Sunday, May 31, 2026
spot_img

भन्सार बढेपछि तोलामा साढे २० हजारले महँगियो सुनको भाउ

spot_img
spot_img

सरकारले बजेट भाषणमार्फत सुनको भन्सार दर बढाएपछि भाउ पनि ह्वात्तै बढेको छ । शुक्रबार प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तोलामा २० हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६६ हजार ७२० रुपैयाँ तोकिएको छ । सरकारले शुक्रबार बजेट भाषणमार्फत सुनको भन्सार दर १० प्रतिशतबाट बढाएर २० प्रतिशत कायम गरेको थियो । यसपछि आज सुनको भाउ बढेको हो ।

आज चाँदीको भाउ पनि तोलामा ३०५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३४५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ५८३ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजेटबारे पत्रकारसँग संवाद गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेटबारे...

नेपाली बजारको अवस्था र बजार प्रतिनिधिको भूमिका

दुर्गा भुजेल नेपालको अर्थतन्त्रमा व्यापार तथा व्यवसाय क्षेत्रको महत्वपूर्ण योगदान...

दोर्दी खोला जलविद्युत कम्पनीले बोलायो विशेष साधारणसभा

दोर्दी खोला जलविद्युत कम्पनीले विशेष साधारणसभा बोलाएको छ । ...

बालेन सरकारको पहिलो बजेट, यी हुन् सर्वाधिक आलोचना भएका ४ विषय

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

अवधि नै तोकेर सरकारले गर्नेभयो ४१ काम, NTC को शेयर बेच्नेदेखि CAAN टुक्र्याउनेसम्म

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

५० युनिटभन्दा बढीको विद्युत खपतमा लगाईएको भ्याट फिर्ता लिन कुलमानको आग्रह

पूर्व मन्त्री एवम् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ...
spot_img