Sunday, March 15, 2026
spot_img

समृद्धि फाइनान्सको औरही शाखाले मनायो पहिलो वार्षिकोत्सव

spot_img
spot_img

समृद्धि फाइनान्स कम्पनीको औरही शाखा कार्यालयले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ।  औरही नगरपालिकाका स्थानीय व्यापारीहरु, वचतकर्ताहरु,बुद्विजिवि, समाजसेवी, सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम गरिएको शाखाले जनाएको छ ।

शाखाका अनुसार उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले आ-आफ्नो विचार व्यक्त गर्दै फाइनान्सको प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए।

शाखाले आगामी दिनहरूमा स्थानीय आवश्यकता अनुसारको कर्जालाई प्राथमिकता दिई गुणस्तरिय कर्जा लगानीमा घनिभुत ढंगले अगाडि बढ्ने र बैंकिङ सेवालाई थप शसक्त बनाउन स्थानीय जनचाहना बमोजिम कार्यलाई प्राथमिकता दिई कार्य गर्ने जनाएको छ ।

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सरकारले ग्रहण गर्यो जेन्जी प्रदर्शन जाँचबुझ आयोगको प्रतिवेदन, विस्तृत सोमबार आउने

सरकारले जेन्जी प्रदर्शनको घटनाको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले...

धनुषा १ का सांसद यादव नै कायम, रास्वपाका साहले पाएनन् अन्तरिम आदेश

सर्वोच्च अदालतले धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट...

कालिन्चोक हाइड्रोको वैदेशिक रोजगारीतर्फको आईपीओ बाँडफाँड

कालिन्चोक हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको...

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीकै स्वकीय सचिव श्रेष्ठ नियुक्त

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका...

राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याल सिफारिस

राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याल सिफारिस भएका छन्।...

तत्काल पेट्रोलमा इथानोल नमिसाइने, पहिले इथानोलको ‘एनएस चिन्ह’ अनिवार्य

सरकारले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धि आदेश’...
spot_img