Thursday, April 23, 2026
spot_img
spot_img

आज लञ्च हुँदै एमजीको प्रतिक्षित एस–५

spot_img
spot_img

एमजीको गाडीका लागि नेपालको आधिकारीक बितरक पारामाउन्ट मोटर्सले आज बहुप्रतिक्षित ईभी एसयूभी एस–५ सार्वजनिक गर्दैछ । कम्पनीले बिहिबार साँझ भव्य कार्यक्रम आयोजना गरेर एस–५ सार्वजनिक गर्न लागेको हो ।

एमजी एस–५ प्योर ईभी प्लेटफर्ममा बनेको नयाँ मोडल हो । आधुनिक डिजाइन, टेक फिचर र उत्कृष्ट पर्फमेन्स रहेको भनिएको एस–५ एसयूभी ४९ किलोवाट आवर र ६२ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा उपलब्ध छ । यसमा ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।

कम्पनीका अनुसार यस ईभीमा प्रयोग भएको ब्याट्री हालसम्मकै पातलो साइजको ब्याट्री हो ।

रियर ह्वील ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्स जस्ता विशेषताले एस–५ नेपाली उपभोक्ताको रोजाइमा पर्ने विश्वास गरिएको छ । १८० एमएम ग्राउण्ड क्लियरेन्स रहेको यस गाडीको आधिकारीक मूल्य भने सार्वजनिक गरिएको छैन । आज सार्वजनि सँगै मूल्य पनि घोषणा हुने र बुकिङ खुल्ने बुझिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...
spot_img