Thursday, April 23, 2026
spot_img
spot_img

सिजी मोटर्सको एक्सचेञ्ज मेलाः पूराना गाडीसँग ईभी साट्ने मौका

spot_img
spot_img

एयोन, एक्स्पेङ, डायुन र नेटा जस्ता प्रख्यात ब्राण्डका ईभी बिक्रेता सीजी मोटर्सले ‘सिजी एक्सचेन्ज मेला’ सुरु गरेको छ । फागुन २० गते मंगलबारदेखि सुरु भएको सिजी एक्सचेन्ज मेला फागुन २७ गतेसम्म आयोजना हुनेछ ।

सीजीको एक्सचेन्ज मेलामा उपभोक्ताले पूराना सवारी साधनहरूसँग नयाँ इलेक्ट्रिक गाडी साट्न सक्ने छन् । ग्राहकहरुले पूराना गाडीसँग एयोन, एक्स्पेङ, डायुन र नेटा गाडी साट्न सक्ने कम्पनीले जनाएको छ ।

थापाथलीस्थित गाडीका शोरुममा जारी एक्सचेन्ज मेलामा एक्सचेन्ज बोनस, आकर्षक छुट, निःशुल्क एक्सेसिरीज र सहज फाइनान्सिङ सुविधा पनि प्रदान गरिने कम्पनीले जनाएको छ । ग्राहकहरूले निःशुल्क ७ किलोवाटको चार्जर, एक आर्थिक वर्षको सवारी करमा छुट र अटो प्लस बीमा पनि प्राप्त गर्ने सिजी मोटर्सले जनाएको छ ।

रिकण्डिशन हाउसबाट पूराना गाडीहरूको उत्कृष्ट भ्यालूएशनसमेत उपलब्ध हुने मेलामा उपहारसहित टेस्ट ड्राइभको समेत प्रबन्ध गरिएको छ । सहभागीमध्ये लक्की ड्रमार्फत एक जनाले आईफोन १६ जित्न सक्ने छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...
spot_img