Sunday, April 19, 2026
spot_img
spot_img

२ महिनामा १ लाख ७६ हजार विदेशी पर्यटक नेपाल आए

spot_img
spot_img

पछिल्लो २ महिनामा १ लाख ७६ हजार विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । अध्यागमन विभागका अनुसार सन् २०२५ को पहिलो दुई महिना (जनवरी र फेब्रुअरी)मा १ लाख ७६ हजार ८ सय ७१ जना पर्यटक नेपाल भित्रिएका हुन् ।

अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जनवरीमा ७९ हजार ९ सय ९१ र फेब्रुअरीमा ९६ हजार ८ सय ८० पर्यटक नेपाल भित्रिएका छन् ।

गत वर्ष जनावरीमा ७९ हजार १ सयर फेब्रुअरीमा ९७ हजार ४ सय २६ पर्यटक नेपाल आएका थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

एभरेष्ट कलरले बैशाख १६ देखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले बैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने...

याम्बालिङ्ग हाइड्रोपावरले आयोजना प्रभावितलाई निष्काशन गरेको सेयर बाँडफाँड

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ...

बिपी राजमार्ग अवरुद्द

बिपी राजमार्गअन्तर्गत काभ्रेको कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड अवरुद्ध भएको...

कामना सेवा विकास बैंकको नाफा र प्रतिशेयर आम्दानीमा वृद्धि

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

निफ्राको नाफा घट्यो, प्रतिसेयर आम्दानीमा पनि गिरावट

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...
spot_img