Monday, August 31, 2026
spot_img

कालिका पावर कम्पनीको लाभांश घोषणा

spot_img

कालिका पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ नगद लाभांश गरि कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

कम्पनीले पुस २९ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज मिति तय गरेको छ । पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

गृहमन्त्री, ऊर्जामन्त्री र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार नुवाकाेटमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ नुवाकाेटकाे...

रसुवागढी सुरुङबाट फर्कियो सेनाको उद्दार टोली, कोही नभेटिएको भनाई

रसुवागढी जलविद्युत आयोजजाबाट नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली...

डिभाइन हेल्थकेयरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

डिभाइन हेल्थकेयर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

भोटेकोशी बाढी पीडितलाई रामेछापका व्यवसायी थापाको ५ लाख ११ हजार सहयोग

रामेछापका व्यवसायी श्याम थापाले रसुवा (भोटेकोशी) बाढी पीडितका लागि...

सूर्यकुण्ड हाइड्रोको आयोजना सुरक्षित, विद्युत उत्पादन भने बन्द

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आफ्नो ११ मेगावाटको माथिल्लो तांदीखोला...

आज पनि सस्तियो सुन

आज सोमबार पनि सुनको भाउ घटेको छ । आइतबार...