Saturday, July 11, 2026
Tag:

onlinepana

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा आएको छ । यो आउटलेट शनिबारदेखि पुनः सञ्चालनमा आएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका उद्यमीहरुसँग छलफल गरेका छन् । निजी क्षेत्रका ३ प्रमुख छाता संगठनका पदाधिकारी र निर्माण व्यवसायीपछि...

चेम्बर अफ कमर्स र भारतको बेनेट विश्वविद्यालयबीच उद्यमशीलता र नवप्रवर्तनमा सहकार्य गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्स र भारतको बेनेट बीच उद्यमशीलता, नवप्रवर्तन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । चेम्बर...

कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका छ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले बाजुरा जिल्लाको दुर्गम हिमाली क्षेत्र गौमुल गाउँपालिका भित्र रहेका छ वटा सामुदायिक माध्यमिक विद्यालयहरुलाई स्मार्ट टेलिभिजन उपलब्ध...

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई सहयोग

कामना सेवा विकास बैंकले वीरेन्द्रनगर नगरपालिका वडा नं १, धोदेखाली सुर्खेतस्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयमा पानी टयाङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ । बैंकको...

जुनसुकै शाखाबाट पनि निष्क्रिय खातालाई सक्रिय बनाउने वा बन्द गर्ने व्यवस्था मिलाउन निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि निष्क्रिय खाताको सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले आज वाणिज्य बैंक, विकास बैंक...

नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गर्दै...

अब AI ले गर्नेछ सार्वजनिक सवारीको अनुगमन: हरेक गाडीमा ५ क्यामेरा र SOS वटन अनिवार्य

सरकारले सार्वजनिक सवारी साधनमा प्रविधिमैत्री निगरानी प्रणाली लागू गरेको छ । पूर्वाधार विकास मन्त्रालयले ‘सुरक्षित तथा प्रविधिमैत्री सवारी सञ्चालनसम्बन्धी मापदण्ड २०८३’ स्वीकृत गर्दै सार्वजनिक...