Sunday, May 25, 2025
spot_img

सार्वजनिक बसमा सीसी टिभी जोड्न सरकारको निर्देशन

spot_img
spot_img

सरकारले यातायात व्यवसायीहरूलाई १२ वटा निर्देशन दिएको छ । गृह मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सहितका व्यवसायीका महासंघ र संघलाई पत्राचार गर्दै सार्वजनिक सवारी साधनमा सीसी टिभी जडान गर्नुपर्ने सहितका विभिन्न १२ बुँदे निर्देशन दिएको हो ।

गृह मन्त्रालयले यात्रुलाई टिकट काटेर मात्र यात्रा गराउन, अनलाइन टिकट प्रणालीको विकास गरी कार्यान्वयन गर्न र यात्रुको पहिचान खुल्ने कागजात लिएर मात्र यात्रा गराउन निर्देशन दिएको छ ।

सबै सवारी साधनमा जीपीएस ट्रयाकिङ प्रणाली जडान गर्न, सवारी साधनमा गति सीमित गर्ने उपकरण जडान गर्न र आ–आफ्ना सार्वजनिक सवारी साधनमा सीसी टिभी जडान गर्नसमेत निर्देशन दिइएको छ ।

सबै चालक तथा सहचालकसँग अनिवार्य सम्झौता गर्न र न्यूनतम तलब तथा ज्यालाको व्यवस्था गरी सामाजिक सुरक्षा कोषमा आवद्ध हुन पनि सरकारले निर्देशन दिएको छ ।

यस्तो छ निर्देशन:

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img