Saturday, April 11, 2026
spot_img
spot_img

महासंघ विवादः कालो ब्यानरमा १८ वटा संस्थाको ‘प्रेस मिट’

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा र निर्वाचन सम्बन्धमा विवाद अदालतमा पुगेको अवस्थामा १८ वटा संघ र महासंघ (महासंघका वस्तुगत सदस्य)हरुले ‘साधारणसभा र निर्वाचन प्रक्रियामा सहभागी हुन देउ’ भन्दै पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

२०८२ पौष १६ गते अदालतले १५ दिन भित्र सदस्यता सम्बन्धि पुनः निर्णय गर्न भन्दै आदेश दिएपनि कार्यान्वयन नगरेर आफूहरुलाई ६०औँ साधारणसभा र निर्वाचन प्रक्रियामा सहभागी हुनबाट रोक्न खोजिएको भन्दै १८ वटा संघ र महासंघहरुले कालो ब्यानरमा पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

यसअघिः
अदालतले १५ दिनभित्र गरिसक्नु भनेको काम नगर्दा रोकियो महासंघको साधारणसभा, के थियो विवाद ?

उनीहरुले आफूहरुले महासंघको २०८१ साल फागुन २६ को बैठकको निर्णय बमोजिम सदस्यता प्राप्त गरि महासंघको ५९औं वार्षिक साधारणसभामा समेत सहभागी भई निर्णय प्रक्रियामा हस्ताक्षर गरेको तर, अहिले ६०औँ साधारणसभामा सहभागी नगराउने विषय कानुन र विधिसम्मत नभएको दाबी गरेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यी हुन् लेखा समितिका २६ सांसद, वर्षमान पुनदेखि खुश्वु ओलीसम्म

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न विषयगत समिति गठन भएका छन् ।...

प्रतिनिधिसभामा अर्थ समिति गठन, यी हुन् २६ सदस्य

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न विषयगत समिति गठन भएका छन् ।...

२२९ भोट सहित २५ वर्षिया रुवीकुमारी उपसभामुख निर्वाचित

प्रतिनिधिसभाको उपभामुख पदका रुवीकुमारी ठाकुर निर्वाचित भएकी छिन् ।...

ऋणपत्र निष्काशनको अनुमति माग्दै प्राइम कमर्शियल बैंकले दियो आवेदन

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल...

नागरिक एपमा एक हप्ताभित्रै यी ३ सेवा थपिँदै

सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष...

अब घरबाटै पेन्सन पाउन सकिने, बैंक जानु पर्ने बाध्यता हट्यो

सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरूको निवृत्तभरण व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यलाई...
spot_img