Monday, October 6, 2025

महासंघले भन्यो, ‘व्यवसायीले बजारमा सामानको अभाव हुन नदिनू’

नेपाल उद्योग वाणिज्य महासंघले बजारमा सामानको अभाव हुन नदिन आफ्ना सदस्यहरुलाई अनुरोध गरेको छ । दुई दिन यता निरन्तरको वर्षाका कारण आपूर्ति श्रृङ्खलामा जटिलता उत्पन्न भएपनि यथासक्य निरन्तर आपूर्ति गर्न, बजारमा अभाव हुन नदिन र अनाधिकृत भण्डारण नगर्न महासंघले सदस्यहरुमा अपिल गरेको हो ।

जल तथा मौष्सम विज्ञान विभागका अनुसार अभैm दुइ दिन निरन्तर वर्षाको सम्भावना रहेको र अविरल वर्षाका कारण राजमार्गहरु अवरुद्ध हुँदा आपूर्ति श्रृखला प्रभावित भएको महासंघले जनाएको छ ।

यस्तो समयमा उच्च सतर्कताका साथ पेशा व्यवसाय गर्न र आवश्यक सतर्कता अपनाउन महासंघले सदस्य एवं सम्पूर्ण उद्यमी व्यवसायीमा आग्रह पनि गरेको छ ।

यसैगरि जोखिम न्युनिकरण, उद्धार एवं राहतमा पनि सक्दो योगदान पु¥याउन समेत महासंघले सदस्यहरुलाई अपिल गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बाढी र पहिरोका कारण १०५ मेगावाटका १३ आयोजनाको बिजुली उत्पादन बन्द

निरन्तरको वर्षाबाट उत्पन्न बाढी तथा पहिरोका कारण १३ जलविद्युत...

मन्त्री घिसिङको दाबीः बीपी राजमार्ग ३ दिनभित्र खुलाउँछौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले करिब ३ दिनको...

बीपी राजमार्गको ४.५ किलोमिटर डाइभर्सन बाढीले बगायो

शुक्रबार रातीदेखि आइतबार बिहानसम्म परेको अविरल वर्षाका कारण बीपी...

यी ५ कारण: जसले बढाइरहेको छ सुनको भाउ

दशैँ बिदा पश्चात कारोबार भएको पहिलो दिन नै सुनको...

बाढी र पहिरोको कहरः १९ जनाको मृत्यु, ८ जना बेपत्ता

शुक्रबार रातीदेखिको वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी...

ऐतिहासिक उचाईमा पुग्यो सुनको भाउ, एकैदिन तोलामा ७४ सयले बढ्यो

दशै बिदा पछिको पहिलो कारोबार दिनमा सुनको भाउ ह्वात्तै...
spot_img
spot_img
spot_img
spot_img