Tuesday, August 18, 2026
spot_img

बाढी र पहिरोका कारण १०५ मेगावाटका १३ आयोजनाको बिजुली उत्पादन बन्द

spot_img

निरन्तरको वर्षाबाट उत्पन्न बाढी तथा पहिरोका कारण १३ जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ । बाढी तथा पहिरोका कारण १०५ मेगावाट क्षमताका १३ जलविद्युत आयोजनाको उत्पादन बन्द भएको हो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अनुसार हालसम्म सञ्चालनमा रहेका १०५.४ मेगावाट क्षमताका १३ आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ । उत्पादन बन्द भएका आयोजनाहरुमा माइखोला, माइखोला क्यासकेड, सुपरमाइ, सुपरमाई ए, सुपरमाई ए क्यासकेड, जोगमाईखोला, जोगमाईखोला क्यासकेड, तल्लो जोगमाइ, माइबेनी, माथिल्लो माइखोला, माई सी क्यासकेड आयोजना लगायत रहेका छन् ।

यी सबै आयोजनाहरु इलाममा छन् ।

यस्तै, निर्माणाधीनका क्रममा रहेका ९३ मेगावाटका ५ आयोजनामा बाढीले क्षति पु¥याएको छ । निर्माणाधीन पाँचथरको सभाखोला बी र हेवाखोला, इलामको सिद्धिखोला र सिन्धुपाल्चोकका ब्रम्हायणी र अपर ब्रम्हायणी आयोजनामा क्षति पुगेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img