Sunday, June 7, 2026
spot_img

डिश होमले भन्यो ‘फिफा विश्वकप HD Set Top Box मा मात्र हेर्न पाइन्छ’

spot_img
spot_img

टेलिभिजन सेवा प्रदायक डिश होमले फिफा विश्वकप २०२६ को प्रसारण केवल HD (High Definition) Set Top Box मार्फत मात्र उपलब्ध हुने जनाएको छ । हाल प्रयोगमा रहेका केही DishHome DTH Standard Definition (SD) Set Top Box हरूले फिफा विश्वकप २०२६ को प्रसारण समर्थन नगर्ने भएकाले SD Set Top Box लाई HD Set Top Box मा स्तरोन्नति (Upgrade) गर्न डिश होमले अनुरोध गरेको छ।

कम्पनीका अनुसार यदि तपाईंको Set Top Box को पछाडिको भागमा “DH-SD-0215” लेखिएको छ भने, उक्त Set Top Box ले फिफा विश्वकप २०२६ को प्रसारण समर्थन गर्दैन । Set Top Box को मोडेल नम्बर जाँच गरेर फिफा विश्वकप २०२६ को प्रसारण समर्थन गर्ने वा नगर्ने यकिन गर्न कम्पनीले आग्रह गरेको छ ।

कम्पनीका अनुसार Set Top Box स्तरोन्नति (Upgrade) सम्बन्धी थप जानकारी तथा सेवाका लागि आफ्नो नजिकको DishHome Dealer Dai सँग सम्पर्क गर्न वा टोल-फ्री नम्बरमा सम्पर्क गर्न सकिने छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सरकारले भन्यो ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’

नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा...

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन रेमिट्यान्स सेवा सुरु

नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन (P2P) रेमिट्यान्स सेवा सुरु...

काठमाडौँमा २७.५ किलोमिटर लामो मेट्रो रेल चलाउने तयारी, डीपीआर तयार पार्न टेण्डर आह्वान

सरकारले काठमाडौँमा मेट्रो रेल निर्माणको लागि कार्य अघि बढाएको...

अब डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

अब डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र...

तोला मै ८२ सयले घट्यो सुनको भाउ

आज आइतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला...

अण्डाको मूल्य फेरि बढ्यो

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ ।...
spot_img