Sunday, May 3, 2026
spot_img
spot_img

बढी कर तिर्ने हामी वीर नेपाली हो कि सोझा नेपाली ?

spot_img
spot_img

दिनेश श्रेष्ठ
अध्यक्ष, उद्योग वाणिज्य संघ काठमाडौँ

जनतासँग अर्थतन्त्रको २४ प्रतिशत कर राजस्व उठाउनुमा गर्व गरी कुरा गरेको देशको मुर्धन्य अर्थविद्हरुको कुरा सुन्दा यो मनुवा रनभुल्लमा पर्यो । दक्षिण एसियामा बढी कर तिर्ने हामी वीर हो कि सोझा नेपाली ?

कर उठाएकोमा गर्व गर्नु भन्दा अर्को १०/२० वर्षमा आयकर मुक्त समाज बनाउने, देशको साधनमा जनताको पहुँच सहज बनाउने, एउटा घर बनाउन चाहिने काठ, गिट्टी, ढुंगा, खानेपानी, बिजुली निःशुल्क पाउने गरि योजना बनाए भनेको भए हामी भाग्यमानी हुने थियौँ ।

शिक्षा, स्वस्थ्य र सरकारी सेवा सहज पाउनेमा जनता किन विश्वस्त छैन ? चिनेको मान्छे, भनसुन, बिचौलिया किन खोज्छन् ? यति धैरै कर तिरे पनि राज्यले दिने सेवाको थप दस्तुरी बुझाउनु पर्छ वा चिनेको मान्छे हुनुपर्छ भन्ने अवस्था अन्त हुने कुरा भए हामी धन्य हुने थियौ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img