Saturday, May 2, 2026
spot_img
spot_img

सुनको भाउ घट्यो

spot_img
spot_img

आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेर किर्तिमानी मूल्यमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा आइपुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २८ हजार ३४५ रुपैयाँ तोकिएको छ ।

आज शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ७८५ सय रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५३० रुपैयाँ ५० पैसा तोकिएको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img