Saturday, February 7, 2026
spot_img

आज पनि घट्यो सुनचाँदीको भाउ

spot_img
spot_img

आज बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २३ हजार ७ सय ६५ सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ तोलामा १ सय २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ४ सय ७० रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ८ सय ३२ रुपैयाँ तोकिएको छ ।

किर्तीमानी उचाईमा पुगेको सुनचाँदीको भाउ मंगलबारबाट घट्न थालेको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ओटीएम मुम्बई २०२६ः भारतको मञ्चबाट विश्वभरका पर्यटकलाई नेपाल घुम्न निम्तो

नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय...

२४ लाख ९९ हजारमै टाटा टियागो इभी किन्न पाउने अवसर

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले...

जेन जी आन्दोलनमा क्षतिग्रस्त बनेको कोटेश्वर भाटभटेनी पुनः सञ्चालनमा

भाटभटेनी सुपरमार्केटले जेन् जी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त भएका...

टि २० विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि, नेपालको पहिलो खेल आइतबार

टि २० विश्वकप क्रिकेट प्रतियोगिता आज शनिवारदेखि सुरु हुँदैछ...

टी २० विश्वकपका खेल टुँडिखेल र तीनकुनेमा लाइभ देखाइने

कोका–कोला नेपालले ओपन डोर इन्टरटेन्मेन्टसँगको सहकार्यमा आईसीसी पुरुष टी–२०...

प्रत्यक्षतर्फको ८४ लाख ४० हजार मतपत्र छपाइ सम्पन्न

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्ष प्रणालीअन्तर्गत...
spot_img