Monday, May 4, 2026
spot_img
spot_img

तोलामा ७९ सयले घट्यो सुन, चाँदीमा ३०५ रुपैयाँको गिरावट

spot_img
spot_img

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला २ लाख ७० हजारमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ७९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २४ हजार ७ सय १० सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ तोलामा ३ सय ५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ९ सय ३५ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अब बीमा प्राधिकरणको संचालक समितिमा प्राविधिक सहसचिव पनि रहने

अब बीमा प्राधिकरणको संचालक समितिमा प्राविधिकतर्फको सहसचिव पनि रहने...

शेखर गोल्छालाई थुनामा राख्ने निर्णय बदर, रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर...

क्यानको महानिर्देशकका लागि २१ जनाको आवेदन

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक पदका लागि २१...

अध्यादेशका कारण ऊर्जा मन्त्रालय अन्तर्गतका १० जना पदमुक्त, को को परे ?

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‌'सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष...

पुरै सिलिण्डर ग्यास बिक्री गर्न दिन व्यवसायीको माग, निगमलाई आपूर्ति कै चिन्ता

मध्यपूर्वमा चर्किएको युद्धका कारण इन्धनको आपुर्तिमा समस्या भएपछि सरकारले...

धितोपत्र बोर्डको अध्यक्षका लागि ४७ जनाको आवेदन

नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि ४७ जनाले आफ्नो व्यक्तिगत...
spot_img