Tuesday, August 18, 2026
spot_img

तोलाको डेढ लाख पुग्यो सुनको भाउ !

spot_img

आज बुधबार पनि सुनको भाउले नयाँ उचाई कायम गरेर तोलाको झण्डै डेढ लाख रुपैयाँ पुगेको छ । हिजो मंगलबार तोलाको १ लाख ४७ हजार ८ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छापावाल सुन आज तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेर रेकर्ड ब्रेक गरेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २८ हजार ४३० रुपैयाँ तोकिएको छ ।

आज तेजावी सुनको भाउ तोलाको १ लाख ४९ हजार १ सय पुगेको छ । नेपाल रत्न तथा आभूषण महासंघका अनुसार आज कायम भएको सुनको भाउ हालसम्मकै उच्च हो ।

आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले बढेर १ हजार ८९५ सय रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६२४ रुपैयाँ ५० पैसा तोकिएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन भएका...

जापानमा HiLife का नेपाली उत्पादनको शुभारम्भ

नेपालमा उत्पादित HiLife Foods and Agro Industries Limited का...

विश्वकै पहिलो रोबोटिक स्मार्टफोन सार्वजनिक, 4DoF मेकानिकल गिम्बल

विश्वकै अग्रणी AI डिभाइस इकोसिस्टम कम्पनी HONOR ले बहुप्रतीक्षित...

भदौ ९ देखि नाडा अटो शो हुँदै: २०० बढी स्टल रहने, २ लाखले अवलोकन गर्ने अनुमान

नाडा अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६...

इन्डोनेसियाको ८१औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तोलन

नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालयले आइएमई...

करदाता प्रोत्साहन कार्यक्रम: आज पुरस्कार घोषणा हुँदै, यस अघि जितेकाले आजै पैसा पाउने

करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज...
spot_img