आज शुक्रबार पनि सुनको भाउ बढेको छ । बिहिबार प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३७ हजार ४ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४ हजार ३ सय ९० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला ३ हजार २० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ५ सय ८९ रुपैयाँ तोकिएको छ ।













