Thursday, March 5, 2026
spot_img

कांग्रेस सभापति गगन थापाले गरे मतदान

spot_img
spot_img

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मतदान गरेका छन् । उनले काठमाडौँ–४ को मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गरेका हुन् ।

यसअघि काठमाडौँ–४ बाटै चुनाव लड्दै आएका सभापति थापा यसपटक सर्लाही ४ बाट चुनाव लडेका छन् । कांग्रेसले काठमाडौँ–४ मा यसपटक युवा नेता सचिन तिमल्सिनालाई उम्मेदार बनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रामेछापमा ४ घण्टामै ३० हजार मत खस्यो

रामेछापमा करिब ३० हजार मत खसेको छ । जिल्ला...

पास नभएका सवारी साधन ‘होल्ड’

निर्वाचनको दिन पास नबोकेका सवारी साधन बाटोमै रोकिएका छन्...

दोलखाको मालुमा मतदान कार्य रोकियो

दोलखाको मालु मतदान स्थलमा मतदान कार्य रोकिएको छ ।...

महासंघ अध्यक्ष ढकालद्वारा काठमाडौँको विशालनगरबाट मतदान

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौँको विशालनगरस्थित...

मतदानका क्रममा विवाद भएपछि दोलखामा हवाई फायर

दोलखामा प्रहरीले हवाई फायर गरेको छ । मालु मतदानस्थलमा...

९ बजेसम्म ८ लाख ५० हजार मत खस्यो

देशभरी अहिलेसम्म साढे ८ लाख मत खसेको छ ।...
spot_img