Sunday, May 3, 2026
spot_img
spot_img

नेपालको पहिलो इलेक्ट्रिक ह्वील लोडर सार्वजनिक

spot_img
spot_img

पन्चकन्या ग्रुपका संचालकको लगानी गरेको एक्सप्लोर अर्थ मुभर्स प्रा. लि. ले नेपालको पहिलो इलेक्ट्रिक ह्वील लोडर SDLG L936HEV सार्वजनिक गरेको छ। कम्पनीले SDLG L936HEV मोडल अन्तर्गतको नयाँ मेसिन सार्वजनिक गरेको हो।

यस मेसिनले वातावरणमा न्यूून हानी पुर्याई नेपाल सरकारले विधुतीय सवारीसाधनको प्रयोगलाई गरेको प्राथमीकता लाई बल पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ । नेपालमा पहिलो पटक सार्वजनिक गरिएको यो इलेक्ट्रिक ह्वील लोडर वातावरणमैत्री, कम ऊर्जा खपत गर्ने प्रविधि रहेको बताईएको छ।

कम्पनीका अनुसार यसमा प्रयोग गरिएको आधुनिक ब्याट्री प्रविधि र स्मार्ट ऊर्जा व्यवस्थापन प्रणालीको कारण लोडरले लामो समयमा न्यून मर्मत लागत र न्यून आवाजमा काम गर्ने छ । यो सहरभित्रका निर्माण कार्यहरू, औद्योगिक स्थलहरू र पर्यावरणीय संवेदनशील क्षेत्रमा प्रयोगका लागि उपयुक्त यो लोडर अत्याधुनिक इलेक्ट्रिक ड्राइभ प्रविधि सहित, वातावरणमैत्री रहेको रहेको कम्पनीले जनाएको छ ।

यसले सफा हावा र कम कार्बन फुटप्रिन्टमा योगदान दिने, अत्याधुनिक ब्याट्री प्रविधिले एक पटकको चार्जमा लामो समय सञ्चालन गर्न मद्दत गर्ने, परम्परागत डिजेल लोडरको भन्दा शक्तीसाली र विश्वसनीयता कायम गर्ने, साधारण इलेक्ट्रिक ड्राइभ प्रणालीले नियमित मर्मत तथा सञ्चालन खर्च घटाउँने कम्पनीले उल्लेख गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्वतः पदमुक्त भए २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु

विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त...

शेयरबजारमा Market Manipulation वा Insider Trading गर्नेलाई अब सम्पत्ति शुद्धीकरण मुद्दा

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १८ गते सम्पत्ति शुद्धीकरण (मनी...

आह्वान भइसकेको संसद अधिवेशन स्थगन गरेर ४ दिनमा ७ वटा अध्यादेश जारी, एउटा फिर्ता

आह्वान भईसकेको संसद अधिवेशन स्थगित गरेर सरकारले धमाधम अध्यादेश...

राष्ट्रपतिद्वारा अर्को एउटा अध्यादेश जारी, संवैधानिक परिषद् अध्यादेश भने फिर्ता

राष्‍ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,...

उद्योगी–व्यवसायीलाई बोलाएर रवि लामिछाने भने ‘नडराउनोस् नआत्तिनोस्’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई...

१५९४ जना पदमुक्त हुँदै: विद्युत प्राधिकरण, नियमन आयोग, बीमा र धितोपत्र बोर्ड पनि परे

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी...
spot_img