Tuesday, June 9, 2026
spot_img

बाँसबारीदेखि बालमन्दिरसम्मको जग्गा खोज्न थालेपछि सरकार ढाल्ने खेल सुरु भयोः प्रचण्ड

spot_img
spot_img

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनको अभियान थालेकै कारण आफू नेतृत्वको सरकार ढाल्ने खेल सुरु भएको छ । आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले त्रिभुवन विश्वविद्यालय, बाँसबारी, बालमिन्दरको जग्गा खोज्न थालेपछि विभिन्न समूहहरू डराउन थालेको बताए ।

“त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो एउटा समूह डरायो, ललितानिवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तिको प्रक्रिया सुरु हुँदा अर्को समूह डरायो,” उनले भने, “भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान सुरु भयो अर्को ठूलै समूह डरायो ।”

प्रचण्डले बाँसबारीदेखि बालमन्दिरसम्मका जमिन खोजी हुन थालेपछि देशको शक्तिसन्तुलन नै खल्बिलिन पुगेको र त्यहीँ शक्तिले कांग्रेस र एमालेलाई मिलाएको दाबी गरे ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मकालु वाईन इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा रिलायबल क्यापिटल

नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज...

मन्त्रिपरिषद्को बैठकमै मन्त्री र प्रधानमन्त्रीलाई बाँडियो DDC का उत्पादन

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले विशेष...

कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड...

विश्वकपमा जर्सी स्पोन्सरसिप: एडिडास, नाइकी र पुमा कै दबदबा

क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने फिफा विश्वकप २०२६...

इप्पान चुनाव: कुल मतदाता ६७१ जना

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी निर्वाचनको...

प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन खरिद गर्न १ करोड ४० लाख बजेट

सरकारले प्रधानमन्त्री निवासमा टिभी, फ्रिज, गिजर, वासिङ मेसिन लगायतका...
spot_img