Monday, July 14, 2025

सुनको भाउ स्थिर, चाँदीको मूल्यमा वृद्धि

spot_img
spot_img

आज मंगलबार सुनको भाउ स्थिर छ भने चाँदीको भाउ बढेको छ । हिजो सोमबार तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज पनि प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको भाउ पनि प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा स्थिर छ ।

चाँदीको भाउ भने आज तोलामा १५ रुपैयाँले बढेर तोलाको १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २१ हजार ९१५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको भाउ १ लाख २१ हजार ३१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ५५६ रुपैयाँ तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

 आगामी आर्थिक वर्ष २०८२/८३ का लागि काठमाडौँ महानगरपालिकाले रु...

बजारमा अधिक तरलता: तर ४ दिनको लागि निक्षेप राख्न बैंकहरु अनिच्छुक

बैंकहरु राष्ट्र बैंकमा ४ दिन अवधिको निक्षेप राख्न अनिच्छुक...

Jayandra’s journey From Mahendranagar to Manhattan

Jayandra Chiluwal, a Nepali actor, originally from Mahendranagar, has...

साउन १ बाट सबै सरकारी भुक्तानी विद्युतीय प्रणालीमार्फत हुनु पर्ने

अर्थ मन्त्रालयले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य...

चेम्बरले भन्यो ‘मौद्रिक नीति सकारात्मक र वित्तीय सहजीकरण गर्ने खालको’

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...
spot_img