Monday, August 24, 2026
spot_img
spot_img

२०२४ यूरो कप उद्घाटन समारोहमा भिभो भि ३० को रौनकता

spot_img

विश्वव्यापी रूपमा सबैभन्दा धेरै हेरिएको फुटबल प्रतियोगिताहरू मध्ये एक, युरोपेली फुटबल च्याम्पियनशिप ९यूरो कप २०२४० जुन १४, २०२४ अर्थात् आजदेखी जर्मनीको म्युनिक फुटबल एरिनामा विश्वभरका फ्यानहरूको उत्साहको बीच शुरू हुदैछ ।

२०२२ फिफा विश्वकप पछि आधिकारिक साझेदारको रूपमा अन्तर्राष्ट्रिय फुटबल क्षेत्रमा फर्किएको भिभोको लागीे यूरो कप युरोपभरका शीर्ष टोलीहरू एकसाथ ल्याउने खेलकुद घटना मात्र नभईे आफ्नो “द जोए अफ ह्युँमानीटी” ब्रान्ड सन्देशलाई विश्वव्यापी दर्शकहरूमा पुर्याउने र संसारभरका फुटबल फ्यानहरूसँग जडान गर्ने एक माध्यम पनि हो ।

भिभो सधैं विश्वव्यापी फ्यानहरू र दर्शकहरूलाई मानवता र खेलकुदको वास्तविक भावना प्रदान गर्न प्रतिबद्ध छ । एक अग्रणी स्मार्टफोन ब्रान्डको रूपमा, भिभोले निरन्तर अनुसन्धान र नवप्रवर्तन, रणनीतिक साझेदारीहरू र उत्पादन विकास मार्फत मोबाइल इमेजिंगको सीमाहरूलाई निरन्तर धकेल्दै आएको छ ।

यूरो कप २०२४ को आधिकारिक साझेदारको रूपमा भिभो भि ३० श्रृंखलाले आफ्नो फ्ल्यागशिप इमेजिंग पोर्ट्रेट फोटोग्राफीका साथ प्रयोगकर्ताहरूलाई खेल मैदान र बाहिर गुणस्तरीय पोर्ट्रेटहरू र रोमाञ्चक क्षणहरू कैद गर्न थप मद्दत पुर्याउदछ ।

नयाँ भिभो भि ३० श्रृंखलाले सहज कार्यसम्पादन, उज्यालो डिस्प्ले र लामो ब्याट्री जीवन प्रदान गर्दै नवीनतम औरा लाइट पोट्र्रेट मार्फत पोर्ट्रेट फोटोग्राफीलाई अझै उत्कृष्ट बनाउने कम्पनीको भनाइ छ। यसको विशिष्ट प्रविधिद्वारा सशक्त र नरम प्रकाशले बौद्धिक रूपमा यसको रङको तापमान आधारलाई परिवेशको वातावरणीय रङहरूमा क्यालिब्रेट गर्न सक्छ र निकटता अनुसार यसको चमकलाई परिमार्जन गर्न सक्छ ।

यो नवप्रवर्तनले चुनौतीपूर्ण प्रकाश परिस्थितिहरूमा पनि आश्चर्यजनक पोर्ट्रेट सिर्जना सुनिश्चित गर्दै वरपरको वातावरणसँग रङको टोनहरू मिलाउँछ ।
यूरो कप २०२४ सँगको हाम्रो साझेदारीले हामी सबैलाई सुन्दर खेलको आनन्द लिन र आफ्नो सबैभन्दा प्रिय सम्झनाहरू कैद गर्न सक्षम बनाएर प्रयोगकर्ताको अनुभव वृद्धि गर्न अनुमति दिन्छ,” भनी भिभो विदेशी उत्पादन विभागका महाप्रबन्धक योंगदुआन झाउले भने। “यो रोमाञ्चक खेलले विश्वभरका मानिसहरूलाई एकसाथ ल्याउँछ, र भिभो भि ३० शृंखलाको साथ, हामी प्रयोगकर्ताहरूलाई यस अविस्मरणीय यात्राका कथाकार बन्न सक्षम बनाएर त्यो जोशलाई प्रज्वलित गर्न चाहन्छौँ । हामीे मोबाइल फोटोग्राफीलाई प्रगतिशील बनाउने अत्याधुनिक प्रविधिहरू विकास गर्न जारी राख्नेछौँ र सबैलाई आफ्नै अनुभवहरूको कथाकार बन्न सक्छन् भन्ने सुनिश्चित गर्नेछौँ।“

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

२६ सयको बिन्दुबाट पनि तल झर्यो शेयरबजार

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको...

ऐनमै समावेश गरिँदै मौद्रिक नीति आउने दिन, साउन १ तय

अबदेखि मौद्रिक नीति साउन १ गते नै आउने भएको...

बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन...

सुजुकी नेपालले भित्र्यायो ‘न्यू ब्रेजा’, पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन

नेपालमा सुजुकी गाडीहरूको अधिकृत वितरक सुजुकी नेपालले आज ‘न्यू...

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष, हिरक...

प्राधिकरणले साउनको बिलमा पनि भ्याट समायोजन नगरेको उपभोक्ताको गुनासो

उपभोक्ताहरुले भदौमा जारी भएको (साउनको खपतको) बिजुलीको बिलमा पनि...
spot_img