Saturday, May 2, 2026
spot_img
spot_img

दोर्दी खोला जलविद्युत कम्पनीले फेरि हकप्रद निष्काशन गर्ने

spot_img
spot_img

दोर्दी खोला जलविद्युत कम्पनीले फेरि हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मङ्सिर २८ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुंजी २ अर्ब १० करोड ८५ लाख रुपैयाँको ५६.६२ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले हकप्रद निष्काशन सम्बन्धि यो प्रस्ताव पुस २१ गते हुने साधारणसभामा पेश गर्न लागेको हो । कम्पनीले १:०.५६६२ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले यस अघि २०८१ चैत्र १९ देखि २०८२  वैशाख १४ गतेसम्म १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०५ कित्ता हकप्रद सेयर जारी गरेको थियो।   एक वर्षपनि नबित्दै कम्पनीले फेरि हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...

यो वर्ष मनसुन कमजोर रहने पूर्वानुमान, खाद्य उत्पादन घट्ने र महँगी बढ्ने जोखिम

यो वर्ष दक्षिण-पश्चिम मनसुन कमजोर रहने उच्च सम्भावना रहेको...
spot_img