Wednesday, June 24, 2026
spot_img

४५०.५९ प्रतिशतले बढ्यो हाथवे इन्भेष्टमेन्टको खुद नाफा

spot_img
spot_img

आर्थिक वर्ष २०८०/८१ मा हाथवे इन्भेष्टमेन्टको खुद नाफा ४५०.५९ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले ८ करोड ३९ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १ करोड ५२ लाख थियो ।

कम्पनीको आम्दानी ६७.१८ प्रतिशतले बढेर २५ करोड ८२ लाख पुगेको छ भने कम्पनीको कुल आम्दानी ६६.०४ प्रतिशतले बढेर २५ करोड ९७ लाख पुगेको छ।

कम्पनीको कुल खर्च १७.२३ प्रतिशतले घटेर ११ करोड ७९ लाख पुगेको छ। कम्पनीको खर्च घट्दा, तथा आम्दानी बढ्दा नाफा उलेख्य बढेको हो।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ०.७५ रुपैयाँबाट बढेर ३ रुपैयाँ २६ पैसा पुगेको छ भने प्रति शेयर नेटवर्थ ७७ रुपैयाँ ८६ पैसा कायम भएको छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड रहेको छ भने रिटेन्ड अर्निङ्ग ३७ करोड २१ लाख रुपैयाँ रहेको छ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img