Monday, July 13, 2026
spot_img

२८८ प्रतिशतले बढ्यो साहस उर्जाको खुद नाफा, ईपीएस ११.८१ रुपैयाँ

spot_img

आर्थिक वर्ष २०८०/८१ मा साहस उर्जा लिमिटेडको खुद नाफा २८८ प्रतिशतले बढेको छ। यस अवधिमा कम्पनीको खुद नाफा १० करोड ७१ लाखबाट बढेर ४१ करोड ६० लाख पुगेको छ।

यस अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ३०० प्रतिशतले बढेको छ । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ६१ करोड ७ लाखबाट बढेर २ अर्ब ४४ करोड पुगेको छ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ११.८१ रुपैयाँ, र प्रति शेयर नेटवर्थ १७३.३३ रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५० करोड रहेको छ भने रिजर्भमा २ अर्ब ५६ करोड रहेको छ।

कम्पनीले सोलुखुम्बुमा ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत बिक्री गरिरहेको छ।

 

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

जुलाईभरि HONOR 600 र HONOR 600 Pro खरिद गर्दा स्मार्टवाच सित्तैमा

स्मार्टफोन कम्पनी HONOR ले HONOR 600 र HONOR 600...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्...

पासपोर्ट व्यवस्थापनमा आजदेखि नयाँ प्रणाली

राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत...

टाइम फर्मास्यूटिकल्स आईपीओ: QII को लागि ५०० देखि ७५० रुपैयाँसम्म हुने गरि मूल्य निर्धारण

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग बिधि मार्फत निष्काशन हुने...

सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

घट्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...
spot_img