spot_img

हिमालय उर्जा विकास कम्पनीले बिजुली बेचेर कमायो २७ करोड ५६ लाख

spot_img

आर्थिक वर्ष २०८०/८१ मा हिमालय उर्जा विकास कम्पनीले विद्युत बिक्रीबाट २७ करोड ५६ लाख आम्दानी गरेको छ। अघिल्लो आर्थिक्व वर्षको तुलनामा कम्पनीको विद्युत बिक्रीको आम्दानी २६ करोड ७४ लाख थियो ।

कम्पनीको अन्य आम्दानी पनि १ करोड २९ लाखबाट बढेर ५ करोड ५ करोड ७२ लाख पुगेको छ। कम्पनीको कम्पनीको संचालन मुनाफा २२ करोड १६ लाखबाट बढेर २७ करोड ६७ लाख पुगेको छ।

विद्युत बिक्रीको आम्दानी र अन्य आम्दानी बढेसँगै कम्पनीको नोक्सानी पनि घटेको छ । कम्पनीको करपछिको खुद घाटा १५ करोड ४४ लाखबाट घटेर १५ करोड २३ लाख कायम भएको छ ।

कम्पनीको प्रति शेयर आम्दानी रिनात्मा १५ रुपैयाँ ३९ पैसा, र प्रति शेयर नेटवर्थ ६६ रुपैयाँ ६० पैसा रहेको छ । हाल कम्पनीको छुट पुँजी ९९ करोड रहेको छ । कम्पनीले यहि साउन २४ गतेदेखि १:१ को अनुपातमा हकप्रद निष्काशन गरिरहेको छ ।

।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...