Tuesday, August 11, 2026
spot_img

सिटिजन्स क्यापिटलले सुरु गर्यो अनलाइन एसआईपी सुविधा

spot_img

सिटिजन्स क्यापिटलले सुरु गर्यो अनलाइन एसआईपी सुविधा सुरु गरेको छ । क्यापिटलले आज असार १ गतेबाट यो सेवा सुरु गरेको हो ।

यस संगै सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको खुलामुखी योजना सिटिजन्स सदाबहार योजनाको इकाई अब अनलाइनबाट नै खरिद बिक्री गर्न सकिने छ । गत मङ्सिर १ देखि इकाईको खरिद बिक्री सुरु गरिएकोमा अब भने अनलाइनबाट नै इकाई किनबेच गर्न सकिने भएको हो ।

क्यापिटलका अनुसार अनलाइन सेवा मार्फत लगानीकर्ताले योजनाको इकाई खरिदका लागि आवेदन तथा रकम भुक्तानी (Lump-sum Investment and Payment ) , व्यवस्थित लगानी योजना दर्ता ( Systematic Investment Plan- SIP Registration ), व्यवस्थित लगानी योजनाको किस्ता भुक्तानी (SIP Installment Payment), लाभांश पुनः लगानी योजना दर्ता (Dividend Reinvestment Plan – DReP Registration), र अनलाईन प्रणालीको लगईन तथा दर्ता (Login \ Signup ) सेवा लिन सक्ने छन् । साथै अन्य अनलाईन सुविधाहरु क्रमिक रुपमा थप गरिदै लगिने क्यापिटलले जनाएको छ ।

सिटिजन्स सदाबहार योजनामा २०८२ आषाढ १३ गते देखि आषाढ २७ गते सम्म इकाई सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । यस खुलामुखी योजना सिटिजन्स सदाबहार योजना निष्काशन अवधिभित्र आवश्यकभन्दा २५ प्रतिशत बढी आवेदन परेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

‘गरिमा सुवर्ण योजना’ को इकाई आजदेखि खरिद बिक्री गर्न सकिने, SIP योजना सुरु

गरिमा क्यापिटलको पहिलो खुलामुखी सामुहिक लगानी कोष योजना “गरिमा...

तोलामै ६४ सयले बढ्यो सुनको भाउ

आज मंगलबार  सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्त मर्ज हुने

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र महिला लघुवित्त मर्ज हुने भएका...

२९ प्रतिशतले बढेर ७९.७० करोड पुग्यो माउण्टेन इनर्जीको नाफा, ईपीएस २५.५२ रुपैयाँ 

माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत...

बहुराष्ट्रिय ठूला कम्पनीले नेपालमा २०० अर्ब लगानी थप्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला...

सेबोनलाई रौनियारको १५ सुझाव, आईपीओको १० कित्ते नीतिलाई निरन्तरता दिन आग्रह

अग्रज लगानीकर्ता छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्डलाई १५ बुँदे...
spot_img

This will close in 0 seconds