Tuesday, August 11, 2026
spot_img

Citizens Super 50 फण्ड संचालन गर्दै सिटिजन्स क्यापिटल, बोर्डसँग माग्यो अनुमति

spot_img

सिटिजन्स क्यापिटलले Citizens Super 50 नामक सामुहिक लगानी कोष योजना संचालन गर्ने भएको छ । क्यापिटलले आयोजना संचालनको लागि अनुमति माग गर्दै गत चैत्र २४ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने यस योजनाको आकार १ अर्बको रहेको छ। जसमा १० रुपैयाँ अंकित मूल्यमा १० करोड इकाई निष्काशन हुने छ। १० करोड इकाई मध्ये ८ लाख ५० हजार इकाई आम सर्वसाधारणमा निष्काशन हुने छ।

बोर्डबाट अनुमति पाएपछि क्यापिटलले इकाई निष्काशन गर्ने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

‘गरिमा सुवर्ण योजना’ को इकाई आजदेखि खरिद बिक्री गर्न सकिने, SIP योजना सुरु

गरिमा क्यापिटलको पहिलो खुलामुखी सामुहिक लगानी कोष योजना “गरिमा...

तोलामै ६४ सयले बढ्यो सुनको भाउ

आज मंगलबार  सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्त मर्ज हुने

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र महिला लघुवित्त मर्ज हुने भएका...

२९ प्रतिशतले बढेर ७९.७० करोड पुग्यो माउण्टेन इनर्जीको नाफा, ईपीएस २५.५२ रुपैयाँ 

माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत...

बहुराष्ट्रिय ठूला कम्पनीले नेपालमा २०० अर्ब लगानी थप्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला...

सेबोनलाई रौनियारको १५ सुझाव, आईपीओको १० कित्ते नीतिलाई निरन्तरता दिन आग्रह

अग्रज लगानीकर्ता छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्डलाई १५ बुँदे...
spot_img

This will close in 0 seconds