‘इन्ट्रा डे करेक्सन’ हुँदै हरियो भएर बन्द भयो शेयरबजार, हिमालयन रिइन्स्योरेन्सको कारोबार उच्च

spot_img

आज सोमबार शेयरबजार परिसूचक नेप्से समान्य अंकले बढेको छ। दिनभर जसो तिब्र उतारचढाव रहेको शेयरबजार इन्ट्रा डे करेक्सन हुँदै २.१५ अंकले बढेर २४८८.०९ को बिन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबारमा आएका ३०९ कम्पनीका ३ करोड ९७ लाख ५४ हजार ७ सय ११ कित्ता शेयर खरिद बिक्रिबाट १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार ४ सय ४० रुपैयाँ ९८ पैसाको कारोबार भएको छ। जस मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ३६ करोड ९३ लाखको कारोबार भएको छ। त्यस्तै शिवम सिमेन्टको ३४ करोड ७८ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्स ८.६७ प्रतिशत बढेको छ। आज गणपति लघुवित्तको शेयर मूल्य सर्वाधिक ९.९४ प्रतिशत तथा सिक्लेस हाइड्रोको शेयर मूल्य ८.६६ प्रतिशत घटेको छ।

आज कारोबारमा आएका मध्ये उत्पादन तथा प्रशोधन समुह सर्वाधिक २.१६ प्रतिशत बढेको छ भने वाणिज्य बैंक समुह सर्वाधिक १.२३ प्रतिशत घटेको छ।

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।आज...

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, लामो दूरीका गाडीमा २ जना चालक अनिवार्य

नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल...

नेपाल एसबिआई बैंकद्वारा वृद्वआश्रमलाई सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम...

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...